वर्ष महिला खेलाडीमा एरिकाको ‘ह्याट्रिक’
पल्सर स्पोर्टस् अवार्ड वर्ष महिला वर्ष खेलाडीको अवार्ड करातेकी एरिका गुरुङले हात पारेकी छन्। वर्ष महिला खेलाडी अवार्डमा एरिकाले ‘ह्याट्रिक’ गरेकी हुन्। पल्सर स्पोर्टस् अवार्डअन्तर्गत महिला खेलाडीमा यसअघि उनले दुई पटक अवार्ड पाएकी थिइन्। एरिकाले मोरक्कोको रावतमा भएको कराते वान प्रिमियर लिगको ६८ केजीमाथि तौल समूहमा काश्य पदक, टर्कीको इस्तानबुलमा भएको डब्लूकेएफ कराते वान प्रिमिय
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







